Go to full page →

शब्दकोष MBA 204

MBA 204
अग्रगामीपिता-पूर्खाहरू
अनिच्छुकइच्छा नभएको
अनुकूलतातालमेल मिलेको अवस्था
अन्तरक्रियाएक अर्कासँग हुने भित्र सम्बन्ध वा व्यवहार
अभिप्रेरितप्रेरणा दिनु
असहिष्णुतासहन नसकिने अवस्था
आरोग्यतानिको पार्ने कार्य वा तन्दुरुस्ती
उद्धरणदोस्रो व्यक्तिको भनाइ प्रयोग गरिएको
उन्मुलनजरै समेत उखेल्‍नु
एकाग्रताध्यान दिन सक्‍ने क्षमता
कार्यान्वयनविधिपूर्वक व्यवहारमा ल्याउने काम
चरमतासबभन्दा छेउमा पुग्‍नु
छायाङ्कनसंकेत दिने
निरपेक्षतास्‍वतन्‍‍त्रता
निरर्थकविना अर्थ
निर्दिष्‍टतोकिएको वा निर्धारण गरिएको
पदच्युतपदबाट हटाउनु
पर्यावरणवातावरण
पुरकआवश्‍‍यकमा काम टार्ने व्यक्ति
प्रचण्डतीव्र, अति नै धेरै
प्रतिशोधकारीबदला लिने प्रकारको
प्रबलबलियो, उन्नतिशील
प्रलोभकलोभ देखाउने व्यक्ति
प्रशासनशासन गर्ने कार्य
प्रसङ्गविषयवस्तु
प्रासंगिकविषयवस्तु आधारित
भ्रान्तिभ्रमिक
महामहिम प्रतापअत्यन्तै ठूलो ज्योतिमय ऐश्‍‍वर्य
यथोचितउचित किसिमको
लङ्गरपानी जहाज पानी माझमा अड्‍याउने फलामे अङ्कुसे
व्यङग्यत्मकसांकेतिक रूपमा
सदाचारिताराम्रो आचरणमा रहने गरी
समसामयिकसमयअनुसारको
सराहनाआभार, प्रशंसा
सुचकघण्टी कुनै पनि घटनाका सुच ना दिने घण्टी
संदेहशंका
स्‍वाधीनतास्‍वतन्‍‍त्रता