Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    शब्दकोष

    अग्रगामी पिता-पूर्खाहरू
    अनिच्छुक इच्छा नभएको
    अनुकूलता तालमेल मिलेको अवस्था
    अन्तरक्रिया एक अर्कासँग हुने भित्र सम्बन्ध वा व्यवहार
    अभिप्रेरित प्रेरणा दिनु
    असहिष्णुता सहन नसकिने अवस्था
    आरोग्यता निको पार्ने कार्य वा तन्दुरुस्ती
    उद्धरण दोस्रो व्यक्तिको भनाइ प्रयोग गरिएको
    उन्मुलन जरै समेत उखेल्‍नु
    एकाग्रता ध्यान दिन सक्‍ने क्षमता
    कार्यान्वयन विधिपूर्वक व्यवहारमा ल्याउने काम
    चरमता सबभन्दा छेउमा पुग्‍नु
    छायाङ्कन संकेत दिने
    निरपेक्षता स्‍वतन्‍‍त्रता
    निरर्थक विना अर्थ
    निर्दिष्‍ट तोकिएको वा निर्धारण गरिएको
    पदच्युत पदबाट हटाउनु
    पर्यावरण वातावरण
    पुरक आवश्‍‍यकमा काम टार्ने व्यक्ति
    प्रचण्ड तीव्र, अति नै धेरै
    प्रतिशोधकारी बदला लिने प्रकारको
    प्रबल बलियो, उन्नतिशील
    प्रलोभक लोभ देखाउने व्यक्ति
    प्रशासन शासन गर्ने कार्य
    प्रसङ्ग विषयवस्तु
    प्रासंगिक विषयवस्तु आधारित
    भ्रान्ति भ्रमिक
    महामहिम प्रताप अत्यन्तै ठूलो ज्योतिमय ऐश्‍‍वर्य
    यथोचित उचित किसिमको
    लङ्गर पानी जहाज पानी माझमा अड्‍याउने फलामे अङ्कुसे
    व्यङग्यत्मक सांकेतिक रूपमा
    सदाचारिता राम्रो आचरणमा रहने गरी
    समसामयिक समयअनुसारको
    सराहना आभार, प्रशंसा
    सुचक घण्टी कुनै पनि घटनाका सुच ना दिने घण्टी
    संदेह शंका
    स्‍वाधीनता स्‍वतन्‍‍त्रता
    Larger font
    Smaller font
    Copy
    Print
    Contents