Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अघिअघि किन जान्छन्

    जसरी गोठाला भेडाको अघिअघि गएर स्‍वयम् आफै आउने दुःखलाई सर्वप्रथम रूपमा सामना गर्छन्, त्यसरी नै प्रभु येशूले आफ्‍ना जातिहरूको लागि गर्नुहुन्छ । “जब उहाँले आफ्‍ना भेडाहरूलाई बाहिर निकालिसक्‍नुहुन्छ, उहाँ आफै तिनीहरूका अघिअघि हिँड्‍नुहुन्छ ।” स्‍वर्गको बाटो उहाँको पदचिन्हबाट पबित्र पारिएको छ । बाटो भिरालो अनि कठिन हुन सक्छ, तर येशूले त्यस बाटोद्वारा यात्रा गरिसक्‍नुभएको छ; हाम्रो लागी बाटो सजिलोे पार्नका निम्ति उहाँका गोडाहरूले ती क्रुर काँडाहरूलाई कुल्‍चेका छन् । हामीले बोक्‍नुपर्ने हरेक बोझ उहाँ आफैले बोक्‍नुभयो ।PHs 20.1